काठमाडौं । बाह्रवर्षे नरदेवी ‘ङतभुलु अजिमा’(श्वेतकाली) देवीनाचसहित विभिन्न देवीदेवताको नाच सुरु भएको छ ।
यो नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो । नरदेवीका सबै टोलमा देवीदेवताको नाच देखाईन्छ ।
प्रत्येक वर्ष पाहाँ चर्हेँको दिन डबलीमा नरदेवी निकाल्नु पर्ने परम्परा छ । १२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा १२ जना देवीदेवता निकालिन्छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर







Categorized in सम्पदा/संस्कृति