१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

१२ जुनमा ट्रम्प र किम सिंगापुरमा भेट्दै


प्रकाशित: बिहिबार, २७ बैशाख २०७५, २१ः३६ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंप र उत्तर कोरियाली नेता नेता किम जोंग बिच हुने ने बहुप्रतिक्षित भेटवार्ताको मिती र स्थान तय भएको छ ।


अमेरिकी राष्ट्रपति ट्रम्पले टिविट गर्दै आगामी जुन १२ मा सिंगापुरमा किमसँग भेट्ने जानकारी दिएको हो ।

 
किमले राष्ट्रपित ट्रम्पसँग भेटवार्ताको प्रस्ताव राखेपछि अप्रिलमा ट्रम्पले सो प्रस्ताव स्वीकार गरेर विश्वलाई छक्क पारेका थिए ।


एक अर्काको कट्टर सत्रुको रुपमा विश्वजगतमा उत्तर कोरिया र अमेरिकालाई चिनिन्छि ।

 


एक दिन अघिमात्र उत्तर कोरियाले आफ्नो जेलमा रहेको तीन अमेरिकी नागरिकलार्य रिहा गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex