८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

११ महिनामा ७ लाख ६० हजार युवा विदेशिए, यूएई पहिलो रोजाइमा


प्रकाशित: सोमवार, ९ असार २०८२, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा मात्रै ७ लाख ६० हजार ३९१ नेपाली युवाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्।


वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठ महिनामा मात्रै ७४ हजार ४६७ जनाले श्रम स्वीकृति लिएका छन्। औसतमा हरेक महिना झण्डै ६९ हजार युवा विदेशिने गरेका छन्।


सबैभन्दा बढी यूएईतर्फ


यूएईः २४,७०४ जना (जेठमा मात्रै)


साउदी अरबः ११,९६१ जना


कतारः ११,०९१ जना

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex