१४ बैशाख २०८१, शुक्रबार
Header

११४ जना कोरोना संक्रमित थपिए


प्रकाशित: बुधवार, १४ जेठ, २०७७, १६ः ३० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा मन्त्रालयका अनुसार ११४ जना कोरोना संक्रमित थपिएको छ ।


सप्तरी, झापा, मकवानपुरु, बाग्लुङ, दाङ्,  बाँके, सिरहा, बारा रौटहत लगायत जिल्ला रहेको हो ।


यसैगरी १८३ जना  निको भएर घर फर्केका छन् । कुल कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।


हालसम्म ४७ जिल्लामा संक्रमण देखिएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD