१५ चैत्र २०८०, बिहिबार
Header

१० संक्रमित थपिए, संक्रमित २९१ पुग्यो


प्रकाशित: आईतवार, ४ जेठ २०७७, ०७ः३० बजे
- महानगरखबर

काठमाडौं । आज आईतवार नेपालमा थप १० जना संक्रमित थपिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ती अनुसार संक्रमितहरु सवै रोतहट जिल्लाका हुन । 


सवै संक्रमित पुरुष रहेका छन । उनीहरुको उमेर १८ वर्ष देखि ४८ वर्षका विचका रहेका छन । 


रौतहटको राजपुर नपाका ७ जना र ईशनाथ नपाका ३ जना संक्रमति पुष्टि भएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD