२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

होलीको चीर दहन टुंडिखेलमा यसरी गरियो (भिडियो)


प्रकाशित: सोमवार, १२ चैत्र २०८०, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंमा हिजो (आइतवार राती) विधिपूर्वक चीर दहन गरेपछि होली समापन भएको मानिन्छ । 


बसन्तपुरमा चैत्र ४ गते विहान चीर ठड्याएपछि होली सुरु भएको थियो भने हिजो राती शुभ साइतमा चीर ढालेर टुंडिखेलमा लगेर विधिपूर्वक दहन गरिएको छ । 

 


भिडियोः रमेश शाक्य/महानगरखबर  



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex