६ जेठ २०८१, आइतबार
Header

होटलबाट नक्कली सुनको ढयाक सहित ३ पक्राउ


प्रकाशित: शुक्रबार, १८ जेठ २०७५, १३ः०१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले पूर्व मेची नगरपालिकाको एक होटलबाट नक्कली सुनको ढयाकसहित ३ जनालाई पक्राउ गरेको छ ।

 
प्रहरीले बिहिबार मेची नगरपालिका–६ स्थित कन्चनजंघा होटलको कोठा नम्बर १०३ मा बसेका गोर्खा आरुघाट घर भएका ४३ बर्षीय दुर्गा बहादुर खत्री, दोलखा भिमेश्वर नगरपालिका–९ घर भएका ३० बर्षीय भिमसेन नेपाल र सिन्धुली लाम्पाङटार गाउँपालिका–६ घर भएका २९ बर्षीय बल बहादुर मगरलाई सुन जस्तो देखिने नक्कली १ किलो लेखेको २ वटा ढ्याक सहित पक्राउ गरेको छ ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD