काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ ।
नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रनिधिमण्डलस्तरीय वार्ता सुरु सुुरु भएको छ ।
प्रनिधिमण्डलहरुविच नेपाल र भारत हुने सहयोग, सम्झौताबारे छलफल भईरहेको छ ।
दुुई देशविचको आपसी हित, चासोको विविध विषयहरुमा कुराकानी भईरहेको हो ।
द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय