८ भाद्र २०८३, सोमबार
Header

हेरौं मन्त्रिपरिषद्का १५ निर्णयहरु


प्रकाशित: मंगलवार, १्‌३ फागुन २०८१, १४ः४० बजे
- महानगरखवर

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले गरको १५ निर्णयहरु सार्वजनिक गरिएको छ ।


सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।


बैठकले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ को तेस्रो चरणअन्तर्गत करिब २० अर्ब (१५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने निर्णय गरेको छ ।


हेरौं थप निर्णयहरुः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex