काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले विभिन्न १७ वटा निणर्यहरु गरेका छन
गत मंसिर १० र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निणर्य सार्वजनिक गरेका छन ।
मन्त्रिपरिषदका निणर्यमा लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गर्ने निणर्य भएको छ ।
मन्त्रिपरिषदका निणर्यहरुः



Categorized in राष्ट्रिय