११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

हेटौडामा मनी ट्रान्सफरमा चोरी, एसबीआई बैंक तोडफोड


प्रकाशित: विहिवार, १४ भाद्र २०७५, ११ः२१ बजे
- महानगरखबर

काठमाडौं । हेटौंडा बजारमा गएराती एक मनी ट्रान्सफरमा चोरी हुँदा नगद र रिचार्ज कार्ड चोरी भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार चोरले मनी ट्रान्सफरको सटर फोडेर चोरी गरेको हो । चोरी नगद र रिचार्ज कति लगे भन्ने खुल्न आएको छैन । 


त्यसैगरी सो राती हेटौडा बजारकै टिसिएन रोड सीता भवनमा रहेको एसबीआई बैंक पनि सटर फोडेर लुट्ने असफल प्रयास गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । 


लुटेराहरुले बैकको ३ सटर फोडेर चोरीको प्रयास भए पनि लुटेरा सफल हुन सकेने । सो घट्ना सम्बन्धामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex