८ बैशाख २०८१, शनिबार
Header

हुण्डाइको दशैतिहार योजना, ३ लाखसम्म छुट


प्रकाशित: विहिवार, २४ भाद्र २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । हुण्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहार उपहार योजना ल्याएको छ ।


फेस्टीभ डिलाइट २०७८’ नामक योजनामा ग्राहकले ३ लाखसम्म नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।  यो सँगै स्क्र्याच कार्डमार्फत १ लाख सम्मको अतिरिक्त छुट पनि पाईनेछ । 


अफर योजनामा कम्पनीले ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, १ वर्षको बीमा र बम्पर उपहारमा एक जनाले हुन्डाईको नयाँ जेनेरेशन आई २० पनि पाउने छन ।


लक्ष्मी हुण्डाईले सेन्ट्रो, ग्राण्ड आई १० नियोस, आई २०, क्रेटा, भेन्यू, नयाँ जेनेरेशन टुसान, सान्ताफे, प्यालिसेड, कोना इलेक्ट्रीक र आयोनिक इलेक्ट्रीकलाई नेपाली बजारमा बिक्रि गर्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD