१४ बैशाख २०८१, शुक्रबार
Header

हिमेश पन्त भए कमेडी च्याम्पियन


प्रकाशित: शनिवार, १ चैत्र २०७६, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । हिमेश पन्त चर्चित रियालीटी शो कमेडी च्याम्पियनका पहिलो कमेडी च्याम्पीयन बन्न सफल भएका छन ।


शनिवार सम्पन्न भएको ग्रयाण्ड फाईनलमा पन्तलाई कमेडी च्याम्पियन घोषित गरेका थिए । च्याम्पियन जितेसँगै हिमेशले २५ लाख नगद राशीको पुरस्कार प्राप्त गरेका छन ।


टप थ्रीमा पुगेका पन्त, खडग बहादुर पुन (खबपु) र सुमन कोईराला पुगेका थिए । 

 

तस्वीरः रुटिन अफ नेपाल बन्द

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD