७ भाद्र २०८३, आइतबार
Header

हिन्दोस्तानका सबैभन्दा ठुलो ठग आमिरको मोसन फिक्चर्स सार्वजनिक


प्रकाशित: सोमबार, ८ असोज २०७५, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । सार्वधिक चर्चामा रहेका ‘ठग्स अफ हिन्दुस्तोन’ को मुख्य अभिनेता आमिर खानको मोसन फिक्चर्स सोमबार सार्वजनिक गरेको छ । 


फिरङगीको भुमिका देखाएको आमिरको लुक्स गजब छ । गधामा सवार उनी देशी लुक्सहित मोडन टिविस्टमा देखिएको छ ।

 
लामो जुंगा, हल्का दाड्ही र ब्लेजरसँग धोती लगाएको देखाएको छ । मोसन फिक्चर्सका ह्विस्कीको बोतलमा डुंगाको लोगो सानदार तरिकाले देखाएको छ । 


आमिरले आफ्नो टिविटर हयाण्डलमा लेखेका छन,‘ म फिरङगी मल्लाह हु । यस धर्तीमा म भन्दा भलादमी मानिस भेटिदैन, सत्यको दासो नाम हो, विश्वास मेरो काम । हजुरआमा कसम !!!’ भनेर लेखेका छन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex