२० बैशाख २०८१, बिहिबार
Header

हाङझाउ एसियाली खेलकुदमा नेपाललाई कास्य


प्रकाशित: शुक्रवार, १९ भाद्र २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । चीनमा आयोजित हाङझाउ एसियाली खेलकुदमा नेपालको तर्फबाट महिला कबड्डीमा नेपालले कास्य पदक पाएका छन । 


शुक्रबार विहान हाङझाउ जिआओसान गुआली स्पोट्र्स सेन्टरको कोर्ट–२ मा भएको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले सो पदक पाएको हो । 


भारतले नेपालमाथि ६१–१७ अंकको जित निकालेको हो । 


महिला कबड्डी नेपालका लागि एसियाली खेलकुदमा पदक जिते त्यो टिम खेलबाट दोस्रो खेल हो । कबड्डीबाट नेपालले एसियाली खेलकुदमा पहिलो पदक जित्दै इतिहास बनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD