७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

हाँस्य कलाकार गोपाल ढकालको “किनकी म नेपाली” चाँडै आउँदै


प्रकाशित: शुक्रवार, २२ चैत्र २०७५, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । चर्चित हाँस्य कलाकार गोपाल ढकालको “किनकी म नेपाली” बोलका गीत चाँडै भिडियोसहित बजारमा आउँदै छ । 


फूलमा माहुरी माया नलाई कहाँ जान्छ्यौ ए फ्याउरी, उडायो रेलैले ठाडो कपाल तोरीको तेलैले, भईयो धोती न टोपी, जमाना पनि कस्तो आयो झ्याप्प झ्याप्प लभ  लगाायत अन्य चर्चित गीतहरु गाईसकेका हाँस्यकलाकार ढकाल(छन्दे) ले नयाँ गीत “किनकी म नेपाली” गाएका छन् । 


सुन्दा राष्ट्रिय गीत जस्तो लागेपनि पुर्ण रुपमा यो मनोरन्जनात्मक साथै नेपालीपन झल्किने खालको राम्रो गीत बनेको छ । 


गीतकार दामोदर गौतमद्वारा रचित यस गीतलाई दामोदर गौतम र ओम् सुनारको संयुक्त संगीतमा तयार पारिएको हो । एरेन्ज ओम् सुनारको रहेको यो गीतलाई स्टुडियो रिंगमा रेकर्ड गराईएको हो,ग्रीस्मा संग्रौला रेकर्डिस्ट रहेको यो गीतलाई बिसन मानन्धरले मिक्सिङ्ग गरेका हुन् ।


सम्पुर्ण बिदेशमा बस्नुहुने नेपालीहरुलाई मध्यनजर गरि बनाईएको यो गीतमा बिदेशका काली गोरी भन्दा पनि आपm्नै नेपाली संस्कृति ,परम्परा बोकेकी केटीलाई मध्यनजर गरि बनाईएको छ । भिडियो चाँडै निर्माण हुँदैछ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika