५ जेठ २०८१, शनिबार
Header

हाँडीगाउँ र पेप्सिकोलामा लक्ष्मी बैंकको २ शाखा सञ्चालनमा


प्रकाशित: मंगलवार, २२ माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले काठमाडौंको हाँडीगाउ र पेप्सिकोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 


ग्राहकलाई बैंकको सहज सविधा प्रदान गर्ने उद्देश्यले थप नयाँ शाखाहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 


सो शाखाहरुबाट सबै बैंकिक सुविधा उपलव्ध हुनेछ । ग्राहकको आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच बैंकको लक्ष्य रहेको जनाएको छ । 


यो सँगै बैंकको शाखा संख्या ९८ पुगेको छ । बैंकका ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५ सयभन्दा बढि रेमिटेन्स एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD