१४ बैशाख २०८१, शुक्रबार
Header

हरिवंश आचार्यलाई कोरोना संक्रमण 


प्रकाशित: मंगलवार, २० असोज २०७७, १८ः१५ बजे
- महानगरखबर

काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ ।


मंगलबार आचार्यको रिपोर्ट पोजेटिभ आएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।


आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको स्वाब सोमवार लिएको थियो ।  


आचार्यले फेसबुकमा सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेको जानकारी दिएको हो । 


आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD