७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

हरिप्रभा खड्गी बनिन बागमती प्रदेशको सामाजिक विकास मन्त्री, को कुन मन्त्री बने 


प्रकाशित: शनिवार, १२ साउन २०८१, १५ः१० बजे
- महानगरखवर

काठमाडौं । बागमति प्रदेशका प्रदेशसभा सदस्य हरिप्रभा खड्गीश्रेष्ठ सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएकी छिन । 


मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको १४ सदस्यीय मन्त्रीमण्डलमा महर्जन खड्गी बनेका हुन । 


यस अघि कांग्रेसबाट महर्जन युवा तथा खेलकुद, आर्थिक मामिला तथा योजना मन्त्री, सुरेशचन्द्र लामिछाने आन्तरिक मामिला तथा कानुन, विमल ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन ।


त्यसैगरी, कुन्दनराज काफ्लेले सामाजिक विकास, श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीमा नियुक्त भएको छ ।

 
एमालेका ६ जना मन्त्रीहरुमा प्रकाश श्रेष्ठले कृषि तथा पशुपक्षी, अमनकुमार मास्केले भौतिक पूर्वाधार विकास, प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण, किरण थापा मगर स्वास्थ्य मन्त्री र शुक्रमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन ।


मन्त्रीहरुको सुचिः


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex