६ भाद्र २०८३, शनिबार
Header

हराएका मतदाता परिचयपत्र लिन फागुन २० गतेसम्म निवेदन दिन आयोगको आग्रह


प्रकाशित: सोमवार, ९ फागुन २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्र लिन फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।


वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र पाउन सकिने आयोगद्धारा सोमवार जारी विज्ञप्तीमा जनाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex