१६ चैत्र २०८०, शुक्रबार
Header

हनुमानढोका सौन्दर्यकरण गरिँदै (फोटो फिचर)


प्रकाशित: मंगलवार, ११ फागुन २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमले यस क्षेत्रको सौन्दर्यकरण गर्ने अयिभान थालेको छ ।


दरवार संरक्षण कार्यक्रम प्रमुख रोशन शाक्यले यस क्षेत्रको सौन्दर्य करणको लागि दरवारक्षेत्र अन्तर्गतको फूलको गमला लगाउने कार्य सुरु गरेको जानकारी दिए ।


शाक्यले स्थानीयवासी, सरोकारवाला, प्रहरी तथा सम्पदा अभियान्ताहरुसँगको सहकार्यमा गमला राख्ने कार्य भएको बताए । उनले भने,‘ हनुमानढोकामा अनावश्यक पार्किङ र फुटपाथको कारण यस क्षेत्रनै फोहर देखिएको छ । पार्किङ र फुटपाथ निषेध गरेलगत्तै सो क्षेत्रको सरसफाई र सौन्दर्यकरणमा ध्यान दिन्छौ ।’


फूलको गमला स्थानीय, संघ, संस्थाहरुले आफ्नो नाम राखेर राखिरहेको शाक्यले जानकारी दिए । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवरडटकम

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD