२५ बैशाख २०८१, मंगलबार
Header

हनुमानढोका बसन्तपुर परिसरमा हरितालिका तीज मनाउनेहरुको घुुइँचो (तस्वीरहरु)


प्रकाशित: सोमवार, १ असोज २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । आज हरितालिका तीज मनाउने ब्रतालुजन महिला भक्तजनहरु शिवालयमा घुुइचो लाग्ने गरेको छ । 


काठमाडौको हनुमानढोका बसन्तपुर परिसर नजिक रहको महादेव मखन मन्दिरमा भक्तजनहरुको भीडभाड देखिएको छ भने केहीहरुले नाचागान समेत गरेका छन । 

 


आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर लगायत भक्तजनहरुको बाक्लो भिडभाड हुने गर्दछ । 


भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । 

 

 

 

 


तस्वीरुहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD