२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

हनुमानढोका क्षेत्रमा शिवरात्रीमा धुनि तपिएका तस्वीरहरु 


प्रकाशित: आईतवार, ७ फागुन २०७९, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । शनिवार महाशिवरात्रीको अवसरमा काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणहरु धुनि तापिएका छन ।


हिजो हनुमानढोका क्षेत्रका वसन्तुर, काष्ठमण्डप, मखनस्थित शिव मन्दिर लगायतका स्थानहरुमा आगो बालेरे धुनि तापेका छन । 


यस दिन अन्तिम जाडो हुने र भोलीबाट जाडो सकिने कथन छ । 

 

 

 

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


maharjan complex