२२ बैशाख २०८१, शनिबार
Header

हनुमानढोकामा तलेजु भवानी दर्शनका लागि साँझ सम्म लाइन (तस्वीरहरु)


प्रकाशित: सोमवार, ६ कातिक २०८०, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । दशैंको महानवमीका दिन हनुुमानढोकास्थित तेलेजुु भवनी मन्दिरमा दर्शनार्थीको लामै लाईन देखिएको छ । 


सोमवार दर्शनको लागि दर्शनार्थीहरु बसन्तपुरको नौतले दरवारदेखि लाईन बसेका छन भने मखन तारणी बाहालमा पनि सर्वसाधरणको लामो लाईन रहेको थियो ।

 


बेलुुका ६ बजेसम्म पनि लामै लाईन देखिएको थियो । हरेक बर्ष यसै दिन एक दिनका लागि भनेर तलेजु भवानी दर्शनको लागि मन्दिर खोलिने परम्परा रही आएको छ ।

 

 

 

 


तस्तवीरुहरुः बिज्जु श्रेष्ठ/ महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD