१४ बैशाख २०८१, शुक्रबार
Header

हतियारसहित विप्लवका २१ जना कार्यकर्ता पक्राउ


प्रकाशित: विहिवार, ३० असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) माओवादीका २१ कार्यकर्ता हतियारसहित पक्राउ परेका छन । 


दाङबाट प्रहरीले गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल–भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ परेकाहरूबाट ठुलो मात्रामा हातहतियार तथा विस्फोटक पदार्थ फेला परेको प्रहरीले सञ्चारमाध्यमलाई जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD