१४ बैशाख २०८१, शुक्रबार
Header

हजारको नोटमा चितवनका जुम्ल्याहा हात्ती !


प्रकाशित: सोमबार, ६ असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । अब, एक हजारको नोटमा चितवनको जुम्ल्याहा हाती राम लक्ष्मणको तस्वीर अंकित नोट आउने तयारी भईरहेको छ । 


नेपाल राष्ट्र बैंकले सो डिजाईन तयार भईसकेको जनाएको छ । बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार अर्थ मन्त्रालयबाट डिजनाईन स्वीकृत भइसकेको छ । 


 चिनियाँ कम्पनीले नोट छाफ्ने जिम्मेवारी पाए अनुसार अबका ३÷४ दिनमै सो कम्पनीसँग नोट छपाइको सम्झौता हुनेछ सिवाकोटीले बताए । 


हाल रहेको हात्ती विदेशी भएको भन्दै कतिपयले आलोचना गरेपछि राष्ट्र बैंकले स्वदेशकै हात्ती अंकित हुनेगरी नयाँ नोट छपाइ गर्ने भएको हो । 


उक्त डिजाइृनमा ३१ करोड थान नोट छपाईका लागि चिनियाँ कम्पनीले जिम्मा पाएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD