७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्वास्थ्य मन्त्रालयले संक्रमित संख्याको त्रुटी सच्चायो


प्रकाशित: विहिवार, १ जेठ २०७७, ११ः०० वजे
- महानगरखबर

काठमाडौं । आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो अपडेट अनुसार थप ५ संक्रमित थपिएकोमा सच्चाएको छ ।


विहिवार विहान ७ः४५ गरेको अपडेमा थप पाँच जनासहित नेपालमा संक्रमितको संख्या २५० पुगेको वताएको थियो ।


मन्त्रालयले सो समयमा गरेको अपडेटमा प्राविधिक त्रुटी भएको भन्दै संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex