१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्वास्थ्य मन्त्रालयले भन्यो– कोभिडको नयाँ भेरियन्टको पुष्टि


प्रकाशित: मंगलवार, १२ साउन २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिडको नयाँ भेरियन्ट फेला परेको बताएको छ । 


नेपालमा K41HN mutation  नामको नयाँ भेरियन्टको पुष्टि भएको मन्त्रालयले एक विज्ञप्ती निकालेर जनाएको छ ।  यसलाई A.Y1 पनि भनिने मन्त्रालयले उल्लेख गरेको छ । 


मन्त्रालयले ४७ वटा नमुना छनौट गरेर भारतको नयाँ दिल्लीमा पठाईएको मध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टि भएको र थप ३ वटामा थप उत्परिवर्तित रुप   A.Y1  देखिएको मन्त्रालयले बताएको छ । 


यस संगै नेपालमा अल्फा, डेल्टा , कप्पा भेरियन्ट देखिएको छ । यी बढि संक्रामक र सबै उमेर समुहलाई असर गर्ने भएकोले सचेत रहन र स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex