काठमाडौं । सर्वसाधरणलाई धाक धम्की दिएर पैसा असुली गरेको आरोपमा सुकबहादुर गुरुङ उर्फ बाघेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई गुन्डागर्दीमा संलग्न भएको तथा त्यस क्षेत्रमा रकम असुली गर्ने गरेको भन्दै परिसरले उनलाई नियन्त्रणमा लिएको हो ।
Categorized in समाज