२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

स्वम्भुबाट सुरु भयो ग्रेट बुद्ध साइकलिङ ¥याली


प्रकाशित: सोमबार, ४ फागुन २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । भागवान बुद्धले सात पाईला टेकेको उपलक्ष्यमा आईतबार विहान स्वयम्भूमाबाट ग्रेट बुद्ध साइकलिङ ¥याली सुरु भएको छ । 


विश्व शान्तिको कामना सहित सो ¥याली विहान ७ बजेबाट सुरु भएको थियो । 


तीनदिने उक्त साइकल ¥याली हेटौडाँ हुँदै चितवन, कावासोती भएर लुम्बनीमा पुगेर टुङिगने आयोजकले बताएको छ । 


धार्मिक पर्यटन प्रबद्र्धन गर्दै सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको भावना बृद्धि गर्ने उद्देश्यले ¥यालीको आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता र पर्येतन संग आबद्द संघ सस्था प्रतिनिधिको उल्लेखीय सहभागीता रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex