१४ बैशाख २०८१, शुक्रबार
Header

स्वदेच्छा ईन्टरप्राईजेजबाट ८ लाख ७५ हजार चोरी


प्रकाशित: शुक्रबार, १५ असार २०७५, २१ः२० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । काठमाडौंको पानीपोखरी स्थित स्वदेच्छा ईन्टरप्राईजेजबाट गएराति ८ लाख ७५ हजार चोरी प्रहरीले जनाएको छ ।

 
तनहुँ जिल्ला भानु नगरपालिका–६ घर भएका सुभद्रा खनालले संचालन गरेको सो ईन्टरप्राईजेजको ढोकाको ताल्चा फोडेर दराजमा रहेको नगद चोरी भएको जनाएको छ ।

 
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD