१६ चैत्र २०८०, शुक्रबार
Header

स्याकर ट्रेडिङद्वारा १० थान ब्याकप्याक स्प्रेयर सहयोग


प्रकाशित: बुधवार, २६ चैत्र २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । स्याकार ट्रेदिङ कम्पनी प्रा.लि.ले नेपाल सरकारलाई १० थान होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर प्रदान गरेको छ । 


किटनासक औषधि छर्नको लागि उक्त स्प्रेयर  कम्पनीका अध्यक्ष सौरभ ज्योतिले स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको थियो । 


विषम परिस्थितिमा कोरोना भाइरसलाई केहि हदसम्म नियन्त्रण गर्नको लागि ज्योति समुह अन्र्तगतको सो कम्पनीले रु.७ लाख बराबरको १० थान होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सहयोग स्वरुप प्रदान गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD