४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

स्थानीय जनप्रतिनिधिले उम्मेदार दिँदा राजीनामा दिनुपर्ने अयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट


प्रकाशित: आईतवार, ६ चैत्र २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । स्थानीय जनप्रतिनिधिले उम्मेदार दिदा राजीनामा दिनुपर्ने निर्वाचन अयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट पेस भएको छ । 


आयोगले लागु गरेको आचारसंहिता बदर गर्न माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल सर्वोच्च अदालतमा रिट पेस गरेको हो । 


आयोगको आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान छ । 


सो आचारसंहिता बदर गर्न माग गर्दै आइतबार रिट निवेदन पेश गरेका हुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो । 


हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता संविधान र कानुन विपरित भएको भन्दै आफूले रिट दिएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika