५ जेठ २०८१, शनिबार
Header

स्टयाण्डर्ड चार्टर्डले ६ महिनामा एक अर्ब १४ करोड नाफा बढायो


प्रकाशित: मंगलवार, २९ माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । स्टयाण्डर्ड चाटर्ड बैंकले चाल आर्थिक बर्षको ६ महिनामै एक अर्ब १४ करोड नाफा आर्जन गरेको छ । 


बैंकले ६.९ प्रतिशतले नाफा बढाएको हो । गत बर्ष बैंकले एक अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ ।


बैंको व्याज आम्दानी धेरै देखिएकोमा स्ट्याण्डर्डको भने ९९ प्रतिशतले बढेको हो । साथै व्याज आम्दानी ३१ प्रतिशतले वृद्धि भएको छ । 


त्यस्तै खुद व्याज आम्दानीमा पनि सुधार देखिएको छ भने निक्षेप संकलन बढेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD