१४ बैशाख २०८१, शुक्रबार
Header

स्कुल र संसद बन्द गर्न सांसद भीमसेनदास प्रधानको माग


प्रकाशित: विहिवार, २९ फागुन २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले अविलम्ब स्कुल र संसद बैठक स्थगीत गर्न माग गरेको छ । 


विहिवार संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका हुन । 


उनले भीडभाड हुने संसद बैठक र स्कुल बन्द गरिनु पर्ने भनाई राखेका छन । नेपालमा कोरोना भाईरस फैलिए सरकारले रोक्न नसक्ने बताए । 


उनले संसद र स्कुलहरू बन्द गर्नुपर्ने बताउँदै कोरोना भाईरसविरुद्ध उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD