१४ भाद्र २०८३, आइतबार
Header

सौतेलो छोराहरुको हत्या गर्ने बाबु पक्राउ 


प्रकाशित: प्रकासित ः शनिवार, १५ बैशाख २०७५, ०१ः०५ बजे
- जेम्सज्वेलरीखवर


काठमाडौं । दुई सौतेलो छोराको हत्या गरेर फरार रहेका दिलिप यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

 
महानगरिय अपराध अनुसन्धान महाशाखाका बरिष्ठ उपरिक्षक धीरजप्रताप सिंहले दिएको जानकारी अनुसार यादवलाई सिरहाबाट पक्राउ गरेको हो । 


बागमति किनार छेउ सुकुम्बासी बस्तीमा बस्ने दिलिपी यादवल यादवले सौतेला  ८ वर्षीय सुजल र ६ वर्षीय सुजनको हत्या गरी फरार भएका थिए ।


प्रहरीको अनुसार यादवले छोराहरु सुजल र सुजनका हत्या गरी शव कोठामै लुकाएर राखेको अवस्थामा फेला पारेको होल ।


सुजन र सुजलकी आमा दशैं अघिदेखि दिलीपसँग बस्दै दिलीपले पिट्ने गरेका कारण सँगै बस्न डराउथेँ तर करिव एक महिनादेखि आमा बेपत्ता भएपछि दिलीपले दुबै छोराको हत्या गरेका हुन् ।


बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएपछि प्रहरीले खोजविन कार्य गर्दा घट्ना बाहिर आएको हो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex