काठमाडौं । सरकारले सोमवार सार्वजनिक विदाको घोषणा गरेको छ ।
फागुन १ गते आईतवार देशैभरि सार्वजनिक बिदा दिने निणैय मन्त्रिीपरिषद्को निणर्यले गरेको हो ।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको दिनको अवसरलाई मनाउन विदा दिएको हो।
यसअघि कणर्ाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर सोमवार बिदा दिने निणर्य गरेका थिए ।
फाईल तस्वीर
Categorized in राष्ट्रिय