८ बैशाख २०८१, शनिबार
Header

सोमबारबाट भारी बर्षाः मौसमविद्


प्रकाशित: आईतबार, ५ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपालमा मनसुनी रेखा सर्दै आएकोले भारी बर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन । 


आईतबारबार सामन्य पानी पर्ने संभावना भएपनि सोमबारदेखि भने निरन्तर भारी बर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन । 


नेपालमा मंगलवार अति बर्षा हुने प्रवल संभावना रहेको मौसमविद्हरुको भनाई छ । बर्षाको कारण पहाडी जिल्लामा पहिरो जाने खतरा छ भने खोलाको जलसतहरु उच्च हुने र बाढीको संभावना देखिएको छ । 


दशदिन अघि विहिवार र शुक्रवार नेपालमा आएको अबिरल बर्षाले देशभरी ६७ जनाको मृत्यु भएको थियो ३० जना बेपत्ता भएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD