१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सैनिक प्रवक्तामा विज्ञानदेव पाण्डे नियुक्त


प्रकाशित: विहिवार, १४ चैत्र २०७५, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा विज्ञानदेव पाण्डे नियुक्त भएका छन ।  


यस अघि रहेका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालको सरुवा भएपछि पाण्डेको नियक्त भएको हो । 


ढकाल पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीपतिको रुपमा सरुवा भएका छन ।


पाण्डे यसअघि दाङस्थित १९ नम्बर बाहिनीमा कार्यरत थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex