१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

सुमेरु सहकारीका राजबहादुर सिंहसँग समितिले लियो बयान


प्रकाशित: सोमवार, २८ साउन २०८१, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ ।


सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समितिका सभापति सूर्य थापाले बताएका छन । 


थापाका अनुसार सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका छन ।


सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले समितिलाई जानकारी गराएका थिए ।

 
राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं हुन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex