काठमाडौं । ट्रकमा केही मात्रामा सुन बोकी नेपालमा तर्फ आउँदै गरेका २ युवालाई तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासाम जेलमा राखेको छ ।
ल्हासा जेलमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।
एक महीनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका थिए ।
Categorized in समाज