२१ बैशाख २०८१, शुक्रबार
Header

सुन प्रतितोला ३ सयले घट्यो


प्रकाशित: मंगलवार, २३ माघ २०७९, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । छापावाल सुन प्रतितोला ३ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


मंगलवार सुन प्रतितोला १ लाख २ हजार ५ सयमा छापावाला सुनको कारोाव भईरहेको छ । गत आईतवार १ लाख २ हजार ८ सय थियो । 


संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ । 


चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD