८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सुन प्रतितोला १ एक लाख ५५ सयमा कारोवार


प्रकाशित: बुधवार, २५ फागुन २०७८, १२ः२८ बजे
- महानगरखवर

काठमाडौं । बुधवार सुनको मूल्यमा उच्च बृद्धि भएको छ । 


छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।


२५ सय रुपैयाँ प्रतितोला सुनमा बृद्धि भएको हो ।  मूल्यमा रुस–युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ । 


तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।


चाँदीको मूल्य बुधबार १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika