१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुन प्रतितोला एक हजारले घट्यो


प्रकाशित: बुधवार, २४ फागुन २०७९, १२ः०३ बजे
- महानगरखवर

काठमाडौं । छापावाल सुन प्रतितोला १ हजार रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


बुधवार सुन प्रतितोला १ लाख १ हजार ५ सयमा छापावाला सुनको कारोाव भईरहेको छ । मंगलवार  सुन तोलाको १ लाख २ हजार ५ सय थियो । 


संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ४० रूपैयाँले घटेको छ । चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex