२० बैशाख २०८१, बिहिबार
Header

सुन प्रकरणमा पुर्व उपराष्ट्रपति पुनको छोरा पक्राउ


प्रकाशित: शुक्रवार, २ चैत्र २०८०, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । पुर्व उपराष्ट्रपति नन्दबहादुर पुनको छोरा दिपेश पुन पक्राउ परेका छन ।


सहकारी ठगी र सुन तस्करी प्रकरणमा उनलाई पक्राउ गरिएको हो ।


प्रहरीले उनलाई धापासीबाट पक्राउ गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उधृत गर्दै ईकान्तिपुरले लेखेको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD