७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सुन प्रकरणमा थप २ जना पक्राउ, संख्या २३ पुुग्यो


प्रकाशित: शुुक्रवार, १ भाद्र २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ६० केजी सुन प्रकरणमा थप २ जना पक्राउ गरेको छ ।


व्यूरोका अनुसार गएराती दुुई जना चिनियाँ नागरिकलाई काठमाडौंबाट समातिएको हो । 


पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । यस प्रकरणमा अहिलेसम्मा समतिनेको संख्या २३ पुुगेको छ । 


प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । 


राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex