२२ बैशाख २०८१, शनिबार
Header

सुन तोलाको १ लाख ३३ हजार पुुग्यो, बनायो नयाँ रेकर्ड


प्रकाशित: बुधवार, २१ चैत्र २०८०, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । बुधवार सुनको मुल्यमा उच्च बृद्धि भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपियाँमा कारोवार भईरहेको छ । 


शुक्रवारको रेकर्ड बे्रक गर्दै आज एक हजार ४ सयले बढि भई सो मुल्य कायम भएको हो । उक्त दिन सुन १ लाख ३१ हजार ६ सय रुपियाँमा कारोवार भएको थियो ।


बजारमा तेजावी सुन प्रतिोला १ लाख ३२ हजार २५० रुपियाँमा कारोवार भईरहको छ । 


यस अघि मंगलवार सुनको मूल्य घटे पनि आज बृद्धि भएको हो ।


आज चाँदीको मूल्य प्रतितोला एक हजार ६१० रूपैयाँ पुगेको नेपाल महासंघले जानकारी दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD