१५ चैत्र २०८०, बिहिबार
Header

सुन तोलाको तोलाको एकलाख ५ सय पुग्यो


प्रकाशित: आईतवार, ३ पुष २०७९, १२ः५०बजे
- महानगरखवर

काठमाडौं । आईतवार सुन तोलाको एक लाख ५ सय पुगेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ । 


शुक्रबार सुन तोलामा चार सय रुपैयाँ घटेर एक लाख रुपैयाँभन्दा तल झरेको थियो । 


आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD