८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सुन तोलाको एक लाख नजिक पुग्यो


प्रकाशित: सोमवार, १९ मंसिर २०७९, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । आईतवार सुन प्रतितोला एक लाख नजिक पुुगेको छ । 


आज छपावाला सुन प्रतितोला ९९ हजार ९ सय पुुगेको छ भने तेजावी ९९ हजार ४०० मा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


आईतवार छपावाल सुन प्रतितोला ९९ हजार ५ सय मा कारोवार भएको थियो । हिजोको तुलनामा सुन ४ सयले बढेको छ ।


महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपियँमा कारोवार भईरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika