७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुन तोलाका ९३ हजार चार सय पुग्यो


प्रकाशित: बुधवार, २६ माघ २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । बुधवार सुनको मूल्य तोलामा रु ३ सयले बढेको छ । 


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार चार सय र तेजावी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ तोकेको छ ।


मंगलबार छापावाल सुन तोलामा ९३ हजार एक सय र तेजावी ९२ हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex